उत्पत्ति 3:23 - नेपाली नयाँ संशोधित संस्करण23 यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यसैले परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो र जुन माटोबाट उनी बनेका थिए, त्यही माटोमा खेती गर्न लाउनुभयो। Viz kapitolaपवित्र बाइबल23 परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण जुन भूमिबाट तिनी बनाइएका थिए, त्यसैको खनजोत गरोस् भनेर याहवेह परमेश्वरले तिनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। Viz kapitola |