Online Bible

- Reklamy -




उत्पत्ति 3:22 - नेपाली नयाँ संशोधित संस्करण

22 तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस हामीजस्‍तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्‍यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्‍यो सधैँभरि जीवित रहला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “अब मानिस हामीजस्‍तै भएको छ र उसले असल र खराबको ज्ञान पाएको छ। उसले जीवनको रूखको फल खाएर सधैँभरि बाँचिरहन पाउनुहुँदैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सधैँको निम्ति बाँच्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि याहवेह परमेश्‍वरले भन्‍नुभयो, “मानिस अब हामीजस्तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब उसो त्यसले आफ्नो हात बढाउन नपाओस् र जीवनको रूखबाट टिपेर पनि नखाओस्, र अनन्तसम्म बाँच्न नपाओस्।”

Viz kapitola kopírovat




उत्पत्ति 3:22

Následuj nás:

Reklamy


Reklamy