उत्पत्ति 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 स्त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्छौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 स्त्रीले उत्तर दिई, “बगैँचाका बीचमा भएको रूख छोडी अरू कुनै पनि रूखका फल हामी खान सक्छौं। परमेश्वरले त्यो रूखको फलचाहिँ नखानू र नछुनू पनि भन्नुभएको छ। हामीले त्यो खायौं भने हामी मर्नेछौं।” Viz kapitolaपवित्र बाइबल2 त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरूको फल खान सक्छौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब स्त्रीले सर्पलाई भनिन्, “बगैँचामा भएका रूखहरूका फल हामी खान सक्छौँ, Viz kapitola |