उत्पत्ति 3:12 - नेपाली नयाँ संशोधित संस्करण12 मानिसले भने, “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मानिसले उत्तर दिई भने, “यहाँ मसँग रहन तपाईंले दिनुभएको स्त्रीले मलाई त्यो फल दिई र मैले खाएँ।” Viz kapitolaपवित्र बाइबल12 त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 आदमले भने, “तपाईंले मसँगै रहन भनी दिनुभएको स्त्रीले त्यस रूखबाट मलाई केही फल दिई, र मैले खाएँ।” Viz kapitola |