Online Bible

- Reklamy -




उत्पत्ति 3:11 - नेपाली नयाँ संशोधित संस्करण

11 उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “तँ नाङ्गै छस् भनेर कसले तँलाई भन्‍यो? मैले नखानू भनेको फल तैँले खाइस् कि कसो?” परमेश्‍वरले सोध्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि उहाँले भन्‍नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो? मैले नखानू भनी आदेश दिएको त्यस रूखबाट तैँले खाइस्?”

Viz kapitola kopírovat




उत्पत्ति 3:11

Následuj nás:

Reklamy


Reklamy