Online Bible

- Reklamy -




उत्पत्ति 29:6 - नेपाली नयाँ संशोधित संस्करण

6 याकूबले तिनीहरूलाई सोधे, “के उहाँ सन्‍चै हुनुहुन्‍छ?” तिनीहरूले भने, “उहाँ सन्‍चै हुनुहुन्‍छ। हेर्नुहोस्, उहाँकी छोरी राहेल भेड़ाहरू लिएर आउँदैछिन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “के उनी सन्‍चै छन्?” उनले सोधे। “उनी सन्‍चै छन्‌। उ हेर, उनका भेडाका बथान लिएर उनकी छोरी राहेल आउँदै छे!”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तब याकूबले भने, “तिनी कुशलै त होलान्?” तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेंडाहरू लिएर आइरहेकीछिन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब याकोबले तिनीहरूलाई सोधे, “के उहाँ कुशलै हुनुहुन्छ?” तिनीहरूले भने, “ज्यू, उहाँ कुशलै हुनुहुन्छ; हेर्नुहोस्, भेडाहरू लिएर आउँदै गरेकी ती केटी उहाँकै छोरी राहेल हुन्।”

Viz kapitola kopírovat




उत्पत्ति 29:6

Následuj nás:

Reklamy


Reklamy