Online Bible

- Reklamy -




उत्पत्ति 29:4 - नेपाली नयाँ संशोधित संस्करण

4 याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानमा बस्‍ने हौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 याकूबले गोठालाहरूलाई सोधे, “ए साथी हो! तिमीहरू कहाँबाट आएका हौ?” “हारानबाट।” तिनीहरूले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 याकूबले त्यस गोठालाहरूलाई भने, “हे मेराभाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले उत्तर दिए, “हामी हारानका हौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 याकोबले ती गोठालाहरूलाई सोधे, “मेरा भाइहरू हो, तपाईंहरू कुन ठाउँबाट आउनुभएको हो?” तिनीहरूले जवाफ दिए, “हामी हारानबाट आएका हौँ।”

Viz kapitola kopírovat




उत्पत्ति 29:4

Následuj nás:

Reklamy


Reklamy