Online Bible

- Reklamy -




उत्पत्ति 29:35 - नेपाली नयाँ संशोधित संस्करण

35 तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्‍यसको नाउँ यहूदा राखियो। त्‍यसपछि तिनले जन्‍माउन छोड़िन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 फेरि पनि गर्भवती भएर उनले अर्को छोरा जन्‍माइन्‌। उनले “यसपालि म परमप्रभुको प्रशंसा गर्नेछु,” भनेर त्‍यसको नाम यहूदा राखिन्‌। त्‍यसपछि उनले छोरा-छोरी जन्‍माउन छोडिन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहूदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखीन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तिनी फेरि गर्भवती भइन्, र त्यो छोरा जन्माउँदा तिनले भनिन्, “यस पटक म याहवेहको प्रशंसा गर्नेछु।” यसकारण तिनले त्यसको नाम यहूदा राखिन्। त्यसपछि तिनले छोराछोरी जन्माउन छोडिन्।

Viz kapitola kopírovat




उत्पत्ति 29:35

Následuj nás:

Reklamy


Reklamy