उत्पत्ति 29:34 - नेपाली नयाँ संशोधित संस्करण34 तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माएर भनिन्, “यस पाली त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तीन जना छोराहरू पाइसकें।” यसकारण त्यसको नाउँ लेवी राखियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 उनी फेरि गर्भवती भएर अर्को छोरा जन्माइन्। “अब मेरो लोग्ने मसँग बाँधिनेछन् किनभने मैले उनका निम्ति तीनवटा छोरा पाइसकें,” भनेर उनले त्यसको नाम लेवी राखिन्। Viz kapitolaपवित्र बाइबल34 लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “अब यस पटक त मेरा पति मसँगै मिल्न आउनुहुनेछ; किनकि मैले उहाँका निम्ति तीन वटा छोरा पाइसकेँ।” यसकारण त्यसको नाम लेवी राखियो। Viz kapitola |