उत्पत्ति 29:30 - नेपाली नयाँ संशोधित संस्करण30 तिनले लेआलाई भन्दा राहेललाई बढ़ी प्रेम गर्थे, र अर्को सात साल याकूबले लाबानको सेवा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 याकूब राहेलसित पनि सुते, उनले राहेललाई लेआलाई भन्दा बढी प्रेम गर्थे। अरू सात वर्ष उनले लाबानको सेवा गरे। Viz kapitolaपवित्र बाइबल30 यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 याकोबले राहेलसित सहबास गरे; अनि तिनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गरे। अनि तिनले अर्को सात वर्ष लाबानको सेवा गरे। Viz kapitola |