उत्पत्ति 29:28 - नेपाली नयाँ संशोधित संस्करण28 याकूबले त्यसै गरे, र लेआसँग एक साता पूरा गरे। तब लाबानले आफ्नी छोरी राहेललाई पनि याकूबकी पत्नीको रूपमा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 याकूब राजी भए। विवाहको सातदिने उत्सव सकेपछि लाबानले आफ्नी छोरी राहेललाई याकूबकी स्वास्नी हुनलाई दिए। Viz kapitolaपवित्र बाइबल28 यसर्थ याकूबले त्यसै गरे र एक हप्ता पूरा भयो। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकूबको पत्नीको रूपमा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 अनि याकोबले त्यस्तै गरे। तिनले लेआसित एक हप्ता बिताए; अनि लाबानले आफ्नी छोरी राहेललाई तिनकी पत्नी हुनलाई दिए। Viz kapitola |