उत्पत्ति 29:27 - नेपाली नयाँ संशोधित संस्करण27 लेआसँग एक साता पूरा गर, र अर्को सात वर्ष मेरो सेवा गरेको सट्टामा म तिमीलाई कान्छी पनि दिइहाल्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 विवाहको उत्सव सात दिन चल्नेछ, त्यतिञ्जेल पर्ख र त्यसपछि अरू सात वर्ष काम गर्न तयार छौ भने म तिमीलाई राहेल दिनेछु।” Viz kapitolaपवित्र बाइबल27 विवाह-भोजको हप्ताहभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात बर्ष मेरो सेवा गर्नु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यस छोरीसित एक साता वैवाहिक उत्सव पूरा गर, र तिमीले अर्को सात वर्ष मेरो सेवा गर; तब तिमीलाई कान्छी छोरी पनि दिनेछौँ।” Viz kapitola |