उत्पत्ति 29:23 - नेपाली नयाँ संशोधित संस्करण23 तर साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर त्यस रात राहेलका सट्टामा लेआलाई उनले याकूबकहाँ पुर्याइदिए र याकूब उनीसित सुते। Viz kapitolaपवित्र बाइबल23 त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर जब साँझ भयो, तिनले आफ्नी छोरी लेआलाई ल्याएर याकोबलाई दिए। अनि याकोबले तिनीसित सहबास गरे। Viz kapitola |