उत्पत्ति 29:22 - नेपाली नयाँ संशोधित संस्करण22 तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यसकारण लाबानले विवाहको भोज लाए र सबैलाई निम्त्याए। Viz kapitolaपवित्र बाइबल22 यसर्थ त्यस ठाउँको सबै मानिसहरूको लागि लाबानले भोज गराए अनि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण लाबानले त्यस ठाउँका सबै मानिसहरूलाई एकसाथ बोलाएर भोज दिए। Viz kapitola |