Online Bible

- Reklamy -




उत्पत्ति 29:20 - नेपाली नयाँ संशोधित संस्करण

20 यसकारण याकूबले राहेलको निम्‍ति सात वर्षसम्‍म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 याकूबले राहेलको लागि सात वर्ष काम गरे तर त्‍यो उनलाई थोरै दिनजस्‍तो लाग्‍यो, कारण उनले राहेललाई प्रेम गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 याकूबले सात बर्षसम्म लाबानको सेवा गर्यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात बर्ष समय बिताउन केही गाह्रो परेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण राहेललाई पाउनका लागि याकोबले सात वर्षसम्म सेवा गरे; तर तिनले उनलाई प्रेम गरेको कारण याकोबका लागि ती थोरै दिनजस्तो मात्र लाग्यो।

Viz kapitola kopírovat




उत्पत्ति 29:20

Následuj nás:

Reklamy


Reklamy