Online Bible

- Reklamy -




उत्पत्ति 29:19 - नेपाली नयाँ संशोधित संस्करण

19 लाबानले भने, “त्‍यसलाई अरू कोहीसँग विवाह गरिदिनुभन्‍दा त तिमीलाई दिनु नै असल हो। हुन्‍छ, मसँगै बस।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 लाबानले उत्तर दिए, “अरू कसैलाई दिनुभन्दा ता बरु म त्‍यसलाई तिमीलाई नै दिनेछु। ठीक छ, मसित बस।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 लाबानले भने, “अरू मानिससित विवाह गर्नुभन्दा तिमीसितै विवाह गर्नु उसको निम्ति राम्रो हुनेछ। यसर्थ मसित बस।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 लाबानले भने, “मैले यसलाई अरू मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो। मसित यहीँ बस।”

Viz kapitola kopírovat




उत्पत्ति 29:19

Následuj nás:

Reklamy


Reklamy