उत्पत्ति 29:17 - नेपाली नयाँ संशोधित संस्करण17 लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ सुडौल र सुन्दरी थिइन्। याकूबले राहेललाई प्रेम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 लेआका आँखा धमिला थिए तर राहेल हेर्नमा सुन्दरी राम्रा जिउ-डाल भएकी थिइन्। Viz kapitolaपवित्र बाइबल17 लेआका आँखाहरू सुन्दर थिए तर राहेल मनमोहक र सुन्दरी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 लेआका आँखा कमजोर थिए, तर राहेलचाहिँ राम्रो बनोट भएकी र सुन्दरी थिइन्। Viz kapitola |