उत्पत्ति 29:16 - नेपाली नयाँ संशोधित संस्करण16 लाबानका दुई छोरीहरू थिए। जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 लाबानका दुईटी छोरीहरू थिए, जेठीको नाम लेआ र कान्छीको राहेल थियो। Viz kapitolaपवित्र बाइबल16 लाबानकी दुइवटी छोरीहरू थिए। जेठीको नाउँ लेआ अनि सानी चाँहि राहेल थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 लाबानका दुई छोरीहरू थिए; जेठीको नाम लेआ, र कान्छीको नाम राहेल थियो। Viz kapitola |