उत्पत्ति 29:15 - नेपाली नयाँ संशोधित संस्करण15 लाबानले तिनलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्ने? ज्याला कति हुनुपर्छ मलाई भन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 लाबानले याकूबलाई भने, “तिमी मेरा आफ्नै मानिस हौ भन्दैमा तिमीले सित्तैमा मेरो काम गर्नुपर्दैन। तिमी कति ज्याला लिन्छौ?” Viz kapitolaपवित्र बाइबल15 एक दिन लाबानले याकूबलाई भने, “तिमी मेरो घरमा बिना तलब काम गर्न उचित होइन कारण तिमी आफन्त हौ, तर कमारा होइनौ मैले तिमीलाई के दिनु पर्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 लाबानले याकोबलाई भने, “हुन त तिमी मेरा नातेदार हौ, तर यसो भन्दैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हुनुपर्ने हो, मलाई भन।” Viz kapitola |