Online Bible

- Reklamy -




उत्पत्ति 29:10 - नेपाली नयाँ संशोधित संस्करण

10 जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र आफ्‍ना मामाका भेड़ाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुड़ाइदिए, र आफ्‍ना मामा लाबानका भेड़ाहरूलाई पानी खुवाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मामाकी छोरी राहेललाई देखी याकूब इनारमा गए, ढुङ्गा हटाइदिए र भेडाहरूलाई पानी ख्‍वाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कूवाबाट ढुङ्गा पल्टाएर भेंडाहरूलाई पानी खान दियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब याकोबले आफ्नी आमाका दाजु लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, तब तिनी गएर इनारको मुखबाट ढुङ्गा हटाएर आफ्ना मामाका भेडाहरूलाई पानी पियाए।

Viz kapitola kopírovat




उत्पत्ति 29:10

Následuj nás:

Reklamy


Reklamy