Online Bible

- Reklamy -




उत्पत्ति 28:7 - नेपाली नयाँ संशोधित संस्करण

7 र याकूब बाबु-आमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएछ भन्‍ने पनि एसावले थाहा पाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 आमा-बुबाका कुरा मानेर याकूब पद्दन-अराममा गएको पनि उनले चाल पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अनि एसावले बुझे याकूबले आमा-बाबुको कुरा मानेर पद्दन-आराम गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 र याकोबले आफ्ना बुबा र आमाको आज्ञापालन गरेर पद्दन-अराममा गएको कुरा एसावले थाहा पाए।

Viz kapitola kopírovat




उत्पत्ति 28:7

Následuj nás:

Reklamy


Reklamy