उत्पत्ति 28:5 - नेपाली नयाँ संशोधित संस्करण5 यसरी इसहाकले याकूबलाई पठाए। तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इसहाकले याकूबलाई लाबानकहाँ पद्दन-अराममा पठाए। लाबान अरामी बतूएलका छोरा अनि एसाव र याकूबकी आमा रिबेकाका दाजु थिए। Viz kapitolaपवित्र बाइबल5 यसर्थ इसहाकले याकूबलाई रिबेकाको दाज्यूको घरमा पठाए। यसर्थ याकूब अरामी बतूएलको छोरो लाबान कहाँ गए। लाबान रिबेकाको दाज्यू थिए। रिबेका एसाव र याकूबकी आमा थिइ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब इसहाकले याकोबलाई बिदा गरे; अनि तिनी पद्दन-अराममा लाबानकहाँ गए। लाबान अरामी बतूएलको छोरा, अर्थात् याकोब र एसावकी आमा रिबेकाका दाजु थिए। Viz kapitola |