Online Bible

- Reklamy -




उत्पत्ति 28:4 - नेपाली नयाँ संशोधित संस्करण

4 परमेश्‍वरले तँलाई र तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, कि तँ प्रवासी भएको यस देशमा, जो परमेश्‍वरले अब्राहामलाई दिनुभएको हो, तेरै अधिकार होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उहाँले अब्राहामलाई जस्‍तै तँ र तेरा सन्‍तानलाई आशिष् देऊन् र यो तँ बसेको देश, जुन देश परमेश्‍वरले अब्राहामलाई दिनुभयो, त्‍यसमाथि तेरो अधिकार होस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 म प्रार्थना गर्छु, परमेश्वले अब्राहामलाई झैं तलाईं अनि तेरा सन्तानलाई आशीर्वाद दिनु हुनेछ। अनि म प्रार्थना गर्छु तँ जहाँ बसेको छस् त्यही भूमि तेरो हुनेछ। परमेश्वले अब्राहमलाई दिनु भएको भूमि त्यही हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उहाँले तँ र तेरा सन्ततिलाई अब्राहामलाई दिनुभएको आशिष् देऊन्, ताकि अब्राहामलाई परमेश्‍वरले दिनुभएको ठाउँ, जसमा तँ अहिले परदेशी भई बसेको छस्, त्यो भूमि तेरो अधिकारमा होस्।”

Viz kapitola kopírovat




उत्पत्ति 28:4

Následuj nás:

Reklamy


Reklamy