Online Bible

- Reklamy -




उत्पत्ति 28:3 - नेपाली नयाँ संशोधित संस्करण

3 सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्, र तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, र तँ मानिसहरूको एक समुदाय होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सर्वशक्तिमान्‌ परमेश्‍वरले तेरो विवाहमा आशीर्वाद देऊन् र तँलाई धेरै सन्‍तान देऊन् र तँ धेरै जातिहरूका पुर्खा भएस्!

Viz kapitola kopírovat

पवित्र बाइबल

3 म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सर्वशक्तिमान् परमेश्‍वरले तँलाई आशिष् देऊन्, र तँ जाति-जातिको एक समुदाय नहोउन्जेल तँलाई फलवन्त बनाएर तेरो संख्याको वृद्धि गरून्।

Viz kapitola kopírovat




उत्पत्ति 28:3

Následuj nás:

Reklamy


Reklamy