उत्पत्ति 28:17 - नेपाली नयाँ संशोधित संस्करण17 तिनी साह्रै डराए र तिनले भने, “यो ठाउँ कस्तो भययोग्य रहेछ। यो त परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ। यो त स्वर्गको ढोका पो रहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उनले डराएर भने, “यो कस्तो भययोग्य ठाउँ रहेछ! यो परमेश्वरको भवन हुनुपर्छ, यो स्वर्गको ढोका नै हुनुपर्छ।” Viz kapitolaपवित्र बाइबल17 याकूब डराए। उनले भने, “यो एउटा दुःखदायी ठाउँ हो। यो केही पनि होइन तर अवश्य नै परमेश्वरको घर हो। यो स्वर्गको द्वार हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब तिनी डराएर भने, “यो ठाउँ कति भययोग्य रहेछ! यो परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ; यो त स्वर्गकै ढोका पो रहेछ।” Viz kapitola |