Online Bible

- Reklamy -




उत्पत्ति 28:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तब याकूब निद्राबाट ब्‍यूँझेर भने, “निश्‍चय नै यस ठाउँमा परमेश्‍वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 याकूब ब्‍यूँझे र उनले भने, “परमप्रभु यहाँ हुनुहुन्‍छ! उहाँ यस ठाउँमा हुनुहुन्‍छ तर मलाई थाहा थिएन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तब याकूब ब्यूँझेर उठे अनि भने “म जान्दछु परमप्रभु यही ठाउँमा हुनुहुन्छ। तर जबसम्म म सुतेको थिइन तबसम्म मलाई थाहा थिएन परमप्रभु यहाँ हुनुहुन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, “निश्‍चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।”

Viz kapitola kopírovat




उत्पत्ति 28:16

Následuj nás:

Reklamy


Reklamy