उत्पत्ति 28:14 - नेपाली नयाँ संशोधित संस्करण14 तेरा सन्तान पृथ्वीको धूलोसरह हुनेछन्। पूर्व, पश्चिम, उत्तर र दक्षिणतिर फैलिएर तँ जानेछस्। तँ र तेरा सन्तानहरूद्वारा नै पृथ्वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरूका सङ्ख्या पृथ्वीमा भएका बालुवाका कणका सङ्ख्या जतिकै हुनेछन्। तिनीहरूले चारैतिर आफ्नो देश फैलाउनेछन्। तँ र तेरा वंशद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु। Viz kapitolaपवित्र बाइबल14 तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तेरा सन्तानहरू पृथ्वीको धुलोझैँ हुनेछन्; अनि तँ पश्चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिनेछस्। पृथ्वीका सबै जातिले तँ र तेरा सन्तानहरूद्वारा आशिष् पाउनेछन्। Viz kapitola |