Online Bible

- Reklamy -




उत्पत्ति 27:9 - नेपाली नयाँ संशोधित संस्करण

9 बथानमा गएर दुई वटा असल-असल पाठा लिएर आइज, र तेरा बुबालाई मन पर्ने स्‍वादिष्‍ठ तरकारी म बनाइदिऊँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 बथानबाट दुईवटा मोटा कलिला बाख्राका पाठा लिई आइज। म तेरा बुबाले औधी मन पराउने मासु पकाइदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 आफ्ना बाख्राहरू भएको ठाउँमा जा र दुइवटा मजाका बाख्राहरू लिएर आइज। म तिनीहरूबाट यस्तो स्वादिष्ठ भोजन तयार पार्नेछु जस्तो तेरो बाबुले मन पराउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अब बगाल भएको ठाउँमा जा, र दुई वटा असल पाठा चुनेर ले; ताकि म तेरा बुबाका निम्ति मनपर्ने स्वादिष्‍ठ भोजन बनाइदिन सकूँ।

Viz kapitola kopírovat




उत्पत्ति 27:9

Následuj nás:

Reklamy


Reklamy