उत्पत्ति 27:45 - नेपाली नयाँ संशोधित संस्करण45 तैंले तेरो दाजुमाथि गरेको काम त्यसले बिर्सेर तँसँग गरेको रीस मरेपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवै जनाको वियोग मैले किन सहने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 अनि तैँले के गरिस्, त्यो एसावले नबिर्सुञ्जेल तँ त्यहाँ बस्। त्यसपछि कसैलाई म तँलाई बोलाउन पठाउनेछु। एकैचोटि किन मैले दुवै छोराहरू गुमाउनू?” Viz kapitolaपवित्र बाइबल45 केही समयपछि तेरो दाज्यूले तैंले उनलाई के गरिस् भुल्नेछ। त्यसपछि तँलाईं लिन म नोकरहरू पठाउनेछु। म एकै दिनमा दुइवटा छोराहरू हराउनु चाँहदिन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 तैँले तेरा दाजुलाई जे गरेको थिइस्, सो कुरा उसले नबिर्सुन्जेल बस्; अनि उसको रिस मरेपछि तँलाई त्यहाँबाट यता आउनू भनी म खबर पठाउनेछु। एकै दिनमा तिमीहरू दुवैलाई म किन गुमाऊँ?” Viz kapitola |