उत्पत्ति 27:42 - नेपाली नयाँ संशोधित संस्करण42 तर तिनका जेठा छोरा एसावको यो कुरा रिबेकाकहाँ पुग्यो। यसकारण रिबेकाले आफ्ना कान्छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 जब रिबेकाले एसावको त्यस्तो विचार छ सुनिन्, उनले याकूबलाई बोलाएर भनिन्, “मेरो कुरा सुन्। तेरो दाजु एसावले तँसित बदला लिने र तँलाई मार्ने उपाय गर्दै छ। Viz kapitolaपवित्र बाइबल42 एसावको याकूबलाई मार्ने योजना रिबेकाले सुनिन्। उनले याकूबलाई बोलाइन् र भनिन्, “सुन, तेरो दाज्यू एसावले तँलाईं मार्ने षड्यन्त्र रचिरहेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 आफ्नो जेठा छोरा एसावले भनेका कुरा जब रिबेकालाई भनियो, तब तिनले आफ्नो कान्छा छोरा याकोबलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “तेरो दाजुले तँलाई मार्ने योजना बनाएर बदला लिन खोज्दैछ। Viz kapitola |