उत्पत्ति 27:34 - नेपाली नयाँ संशोधित संस्करण34 जब एसावले आफ्ना पिता इसहाकका यी कुरा सुने तब उनी अत्यन्तै विह्वल भई चर्को सोरले रोए र आफ्ना पितालाई भने, “बुबा, मलाई पनि आशिष् दिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 यो सुनेर एसावले अति दु:ख मानी जोडले रोए र भने, “बुबा, मलाई पनि तपाईंको आशीर्वाद दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल34 एसावले आफ्नो बाबुको कुरा सुने। तिनी अत्यन्तै क्रोधित भए अनि दुःखी भए। तिनी चिच्याए अनि बाबुलाई भने, “बुबा, मलाई पनि आशीर्वाद दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 जब एसावले आफ्ना बुबाको कुरा सुने, तब तिनी दुःखी भएर डाँको छोडेर रोए, र आफ्ना बुबालाई भने, “मेरा बुबा, मलाई पनि आशिष् दिनुहोस्!” Viz kapitola |