Online Bible

- Reklamy -




उत्पत्ति 27:32 - नेपाली नयाँ संशोधित संस्करण

32 उनका पिता इसहाकले उनलाई सोधे, “तँचाहिँ को होस्‌?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 “तँ को होस्?” इसहाकले सोधे। “म तपाईंको जेठो छोरो एसाव हुँ।” उनले उत्तर दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 तर इसहाकले उसलाई सोधे, “तँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तब तिनका पिता इसहाकले सोधे, “तँचाहिँ को होस्?” तिनले जवाफ दिए, “म तपाईंको छोरा, तपाईंको जेठा छोरा एसाव हुँ।”

Viz kapitola kopírovat




उत्पत्ति 27:32

Následuj nás:

Reklamy


Reklamy