उत्पत्ति 27:3 - नेपाली नयाँ संशोधित संस्करण3 अब तेरा हतियारहरू, अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्ति शिकार मारेर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 धनु र काँड लिएर जङ्गलमा जा र मेरो निम्ति एउटा शिकार मारेर ले। Viz kapitolaपवित्र बाइबल3 अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसैले अब तेरो हतियार—अर्थात् तेरो काँडको ठोक्रो र धनु लिएर खुला खेतमा जा, र मेरा निम्ति एउटा पशु शिकार गरेर ले। Viz kapitola |