उत्पत्ति 27:23 - नेपाली नयाँ संशोधित संस्करण23 तिनका हातहरू तिनका दाजु एसावकै हातजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकूबलाई आशिष् दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 याकूबको पाखुरा एसावको जस्तो भुत्लैभुत्ला भएकोले उनले त्यसलाई चिनेनन्। आशीर्वाद दिन लाग्दा उनले एकपल्ट फेरि सोधे, Viz kapitolaपवित्र बाइबल23 इसहाकले यो याकूब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकूबलाई आशीर्वाद दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याकोबका हातहरू तिनका दाजु एसावका हातहरूजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकोबलाई आशिष् दिए। Viz kapitola |