Online Bible

- Reklamy -




उत्पत्ति 27:22 - नेपाली नयाँ संशोधित संस्करण

22 याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 याकूब बुबाको छेउमा गए। इसहाकले त्‍यसलाई छामे र भने, “तेरो सोर त याकूबको जस्‍तो छ तर पाखुरा भने एसावको जस्‍तो लाग्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौंले भरिएकोले एसाव जस्तै लाग्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याकोब आफ्नो बुबा इसहाकको छेवैमा गए; अनि तिनले उनलाई छोएर भने, “सोरचाहिँ याकोबको हो, तर हातहरूचाहिँ एसावकै हुन्।”

Viz kapitola kopírovat




उत्पत्ति 27:22

Následuj nás:

Reklamy


Reklamy