Online Bible

- Reklamy -




उत्पत्ति 27:16 - नेपाली नयाँ संशोधित संस्करण

16 बाख्राका पाठाका छालाहरू याकूबका हात र घाँटीका रौँ नभएका भागमा तिनले लगाइदिइन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 याकूबको रौँ नभएको घिच्रो र पाखुरामा पाठाको छाला लगाइदिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 रिबेकाले बाख्राको पाठाका छालाहरू याकूबको गाला अनि हातमा वाँधिदिई।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनले याकोबको हात र घाँटीको चिल्‍लो भागमा पाठाका छालाले ढाकिदिइन्।

Viz kapitola kopírovat




उत्पत्ति 27:16

Následuj nás:

Reklamy


Reklamy