उत्पत्ति 27:15 - नेपाली नयाँ संशोधित संस्करण15 तब घरमा भएका आफ्ना जेठो छोरा एसावका असल-असल लुगाहरू झिकेर रिबेकाले ल्याइन्, र कान्छा छोरा याकूबलाई लगाइदिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 एसावका सबैभन्दा राम्रा लुगा घरबाट झिकी उनले याकूबलाई लगाइदिइन्। Viz kapitolaपवित्र बाइबल15 त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब रिबेकाले तिनको घरमा भएका आफ्ना जेठा छोरा एसावका राम्रा-राम्रा लुगा ल्याएर आफ्ना कान्छा छोरा याकोबलाई लगाइदिइन्। Viz kapitola |