उत्पत्ति 26:17 - नेपाली नयाँ संशोधित संस्करण17 तब त्यहाँबाट निस्केर इसहाकले गरारको बेँसीमा आफ्नो पाल टाँगेर बसोबास गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तब इसहाक त्यहाँबाट हिँडे र गरार बेसीमा पाल हालेर त्यहाँ केही समयसम्म बास गरे। Viz kapitolaपवित्र बाइबल17 यसर्थ इसहाकले त्यो भूमि छोडिदिए अनि गरारको उपत्यकामा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण इसहाक त्यहाँबाट टाढा सरे र गरारको बेँसीमा पाल टाँगेर त्यहीँ बसोबास गरे। Viz kapitola |