उत्पत्ति 26:15 - नेपाली नयाँ संशोधित संस्करण15 तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिश्तीहरूले रोके, र ढुङ्गा-माटोले पुरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अब्राहामका चाकरहरूले उनी जिउँदा छँदा जति इनारहरू खनेका थिए, ती सबै पलिश्तीहरूले पुरिदिए। Viz kapitolaपवित्र बाइबल15 यसैले धेरै बर्ष अघि इसहाकका बाबु अब्राहाम र तिनका नोकरहरूले बनाएका कूवाहरू पलिश्तीहरूले ध्वंश पारिदिए। पलिश्तीहरूले कूवाहरूमा मैला हालेर भरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण तिनका पिता अब्राहामको समयमा, तिनका पिताका सेवकहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले माटोले पुरिदिए। Viz kapitola |