उत्पत्ति 26:13 - नेपाली नयाँ संशोधित संस्करण13 परमेश्वरले तिनलाई आशिष् दिनुभयो, र तिनी धनी भए, र झन्-झन् बढ़ेर तिनी अत्यन्तै धनाढ्य भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उनलाई लाभ भयो र उनी औधी धनी हुँदै गए। Viz kapitolaपवित्र बाइबल13 इसहाक धनी भए। उनले त्यस बेलासम्म सम्पत्ति बटुली बसे जब सम्म उसँग धेरैभन्दा धेरै सम्पत्ति भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनी धनी भए, र तिनी अति धनाढ्य नहुन्जेल तिनको सम्पत्ति बढिरह्यो। Viz kapitola |