उत्पत्ति 26:12 - नेपाली नयाँ संशोधित संस्करण12 इसहाकले बालीनाली लगाए, र त्यही साल तिनले सय गुणा कटनी गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 इसहाकले त्यस ठाउँमा अन्नबाली लगाए र त्यस साल आफूले रोपेको सय गुणा बाली काटे किनभने परमप्रभुले उनलाई आशिष् दिनुभयो। Viz kapitolaपवित्र बाइबल12 इसहाकले त्यस भूमिमा खेती गरे अनि त्यस बर्ष धेरै नै फसल उब्जाए। परमप्रभुले उसलाई धेरै आशिष दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 इसहाकले त्यस देशमा अन्नबाली लगाए; अनि त्यही वर्ष तिनले सय गुणा कटनी गरे; किनकि याहवेहले तिनलाई आशिष् दिनुभएको थियो। Viz kapitola |