Online Bible

- Reklamy -




उत्पत्ति 26:11 - नेपाली नयाँ संशोधित संस्करण

11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेताउनी दिए, “यी मानिस अथवा यिनकी पत्‍नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्‍चय नै मृत्‍युदण्‍ड हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अबीमेलेकले सबै मानिसहरूलाई, “यो मानिस र यसकी स्‍वास्‍नीसित खराब व्‍यवहार गर्ने मानिस मारिनेछ,” भनी चेतावनी दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तब अबीमेलेकले सबै मानिसहरूलाई चेतावनी दिए अनि भने, “तिनीहरूले त्यस मानिस र तिनकी पत्नीलाई नोक्सान नपुर्याउनु। यदि कसैले तिनीहरूलाई नोक्सान पुर्याउँछ भने उसलाई निश्चय नै मारिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनी आदेश दिए: “यी मानिस अथवा यिनकी पत्नीलाई हानि गर्ने व्यक्तिले निश्‍चय नै मृत्युदण्ड पाउनेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 26:11

Následuj nás:

Reklamy


Reklamy