उत्पत्ति 25:9 - नेपाली नयाँ संशोधित संस्करण9 उनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्पेलाको ओड़ारमा गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उनका छोराहरू इसहाक र इश्माएलले उनलाई मम्रेको पूर्वपट्टिका खेतमा भएको मक्पेलाको ओडारमा गाडे र त्यो खेत पहिला हित्ती सोहोरका छोरा एप्रोनको थियो। Viz kapitolaपवित्र बाइबल9 तिनका छोराहरू इसहाक अनि इश्माएलले तिनलाई मक्पेलाको ओडारमा गाडे। यो ओडार सोअरको छोरो एप्रोनको खेतमा थियो। यो मम्रेको पूर्वमा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा, मम्रेको छेउमा भएको मक्पेलाको ओडारमा गाडे; Viz kapitola |