Online Bible

- Reklamy -




उत्पत्ति 25:8 - नेपाली नयाँ संशोधित संस्करण

8 अब्राहाम दीर्घायु भई पूरा बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यसपछि तिनी दुर्बल भए अनि मरे। तिनी घेरै बर्षसम्म आनन्दपूर्वक बाँचे। तिनलाई तिनका पुर्खाहरूसितै गाडियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब अब्राहाम आफ्नो पूरा बुढेसकालमा, एक वृद्ध मानिस भएर र पूरा आयुमा तिनको मृत्यु भयो; अनि आफ्ना मानिसहरूसित मिल्न गए।

Viz kapitola kopírovat




उत्पत्ति 25:8

Následuj nás:

Reklamy


Reklamy