उत्पत्ति 25:6 - नेपाली नयाँ संशोधित संस्करण6 तर आफू जीवित छँदै उनका उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्ना छोरा इसहाकबाट छुट्ट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर आफू जिउँदो छँदै अरू स्वास्नीहरूपट्टिका छोराहरूलाई अब्राहामले तिनीहरूका उपहारहरू दिए र आफ्ना छोरा इसहाकदेखि टाढै पूर्वपट्टिको देशमा पठाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर अब्राहामले आफू जीवित छँदै आफ्नी उपपत्नीका छोराहरूलाई उपहारहरू दिएर तिनीहरूलाई आफ्ना पुत्र इसहाकदेखि टाढा पूर्वको देशमा पठाइदिए। Viz kapitola |