उत्पत्ति 25:31 - नेपाली नयाँ संशोधित संस्करण31 याकूबले भने, “पहिले मलाई तपाईंको ज्येष्ठ-अधिकार बेच्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 याकूबले जवाफ दिए, “तिमीले जेठो छोराको हक मलाई दियौ भने मात्र म तिमीलाई सुरुवा दिनेछु।” Viz kapitolaपवित्र बाइबल31 तर याकूबले उनलाई भने, “पहिला तिमीले मलाई जेठा छोराको जन्मअधिकार बेच्नु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 याकोबले जवाफ दिए, “पहिले आफ्नो ज्येष्ठ अधिकार मलाई बेच।” Viz kapitola |