उत्पत्ति 25:3 - नेपाली नयाँ संशोधित संस्करण3 योक्षान शेबा र ददानका पिता भए। ददानका सन्तान अश्शूरी, लतूशी र लऊम्मीहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 योक्षानचाहिँ शेबा र ददानका बुबा थिए। ददानका सन्तान अश्शूरी, लतूशी र लऊम्मी भए। Viz kapitolaपवित्र बाइबल3 योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 योक्षान शेबा र ददानका पिता थिए; ददानका वशंहरू अश्शूरीम, लतूशी र लऊम्मीहरू थिए। Viz kapitola |