उत्पत्ति 25:25 - नेपाली नयाँ संशोधित संस्करण25 जेठोचाहिँ रातो वर्णको, शरीरभरि रौँको लुगा लाएजस्तै जन्म्यो। यसकारण त्यसको नाउँ एसाव राखियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 पहिलाको जन्मचाहिँ राता-राता, जिउभरि लुगा लाएजस्तो रौँ भएको थियो। यसकारण त्यसको नाम एसाव राखियो। Viz kapitolaपवित्र बाइबल25 पहिलो छोरो रातो वर्णको थियो अनि उसको छाला भुत्लाले बनिएको लुगा जस्तो थियो। यसर्थ उसको नाउँ एसाव राखियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 पहिले निस्कने रातो वर्णको थियो; अनि त्यसको सम्पूर्ण शरीर रौँको वस्त्रझैँ थियो; र तिनीहरूले त्यसको नाम एसाव राखे। Viz kapitola |