उत्पत्ति 25:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसले उनीबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माई। Viz kapitolaपवित्र बाइबल2 कतुराले जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहालाई जन्माइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले अब्राहामका निम्ति जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्म दिइन्। Viz kapitola |