उत्पत्ति 25:12 - नेपाली नयाँ संशोधित संस्करण12 साराकी कमारी मिश्री हागारपट्टिबाट जन्मेको अब्राहामको छोरो इश्माएलको वृत्तान्त यही हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 साराको कमारी मिश्री हागारबाट जन्मेका अब्राहामका छोरा इश्माएलका छोराहरू Viz kapitolaपवित्र बाइबल12 इश्माएलको परिवारको सूची यही हो। इश्माएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब्राहामका छोरा इश्माएलको विवरण यही हो, जसलाई साराकी सेविका इजिप्टियन हागारले अब्राहामका निम्ति जन्माएकी थिइन्। Viz kapitola |